उपसभामुखको निर्वाचनका लागि आज मनोनय दर्ता

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले  २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन- पुस २३ मा मनोनयन दर्ता २८ गते चुनाव चिन्ह प्रदान

काठमाडौं,१७ मंसिर । राष्ट्रिय सभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी थर्दै माघ ११ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ। मनोनय […]

बागमतीमा सभामुखको लागि आज मनोनय दर्ता, सत्तापक्षले पाठकलाई उठाउने

मकवानपुर - बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ । प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पु...

बागमतीमा सभामुखको लागि आज मनोनय दर्ता, सत्तापक्षले पाठकलाई उठाउने

मकवानपुर - बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ । प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पु...

आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।...

देशभरबाट एक लाख ३७ हजार बढीको मनोनय दर्ता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पालिकाको प्रमुखमा तीन हजार...

ललितपुर महानगर : दोस्रो दिन मनोनय दर्ता जारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उमेदवारी दर्ता गर्ने कार्य आज दोस्रो दिन पनि जारी छ ।   सोमबार ललितपुर महानगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट महानगर प्रमुख पदमा राम महर्जनले उमेदवारी दर्ता गराएका छन् ।  यस्तै उपप्रमुखतर्फ भने दुईजनाको उमेदवारी दर्ता भएको जनाइएको छ । जसमा मंगोल...

सिराहामा ठूला दलले उम्मेदवारी दर्ता गराउँदै

आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा )माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन् । कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवाको टुङ्गो लगाइसकेको र आज उम्मेदवारी दर्ता गराउने कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

सुरु भयो निर्वाचन प्रक्रिया, आज उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् ।

रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी

बुटवल । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ ।  पाँच निर्वाचन...