माओवादीले प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । तर, निर्णयप्रति उपमहासचिव जनार्दन शर्मा र स्थायी कमिटी सदस्य खगराज भट्टले लिखित असहमति जनाएका छन् ।
कोशीको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जमा केन्द्रीय...
न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले […]
प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो। तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले समिति बैठकमा लिखित असहमति राखेका छन्।
काठमाडौं । नेकपा (एमाले) को दुई दिनसम्म चलेर सकिएको केन्द्रीय कमिटीले गरेका निर्णयप्रति केन्द्रीय सदस्य निरज आचार्यले असन्तुष्टि जनाएका छन् । उनले नेताहरुको कार्यविभाजनमा असन्तुष्टि जनाउँदै लिखित फरक मत समेत राखेको पत्रकारहरुलाई जानकारी दिए। ‘पोलिटब्युरो, स्थायी कमिटी बनाउने सन्दर्भमा कुनै मापदण्डमा टेकेर बनाइएको छैन्,’ उनले भने, ‘कसको रुची के हो भन्ने कुरा सोधेर पनि गरिएको […]
काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति नेताहरु भीम रावल र घनश्याम भुसालले फरक मत राखेका छन्। १० बुँदे कार्यन्वयनका सन्दर्भमा पार्टीको अन्तरपार्टी निर्देशन-१२ कार्यन्वयन गर्न नेतृत्व तत्पर नभएको र छलफल बिनै दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले फरक मत राखेका हुन् । बैठकमा उने ५ पृष्ठ लामो लिखित फरक मत […]
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् । '१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वय