काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति नेताहरु भीम रावल र घनश्याम भुसालले फरक मत राखेका छन्। १० बुँदे कार्यन्वयनका सन्दर्भमा पार्टीको अन्तरपार्टी निर्देशन-१२ कार्यन्वयन गर्न नेतृत्व तत्पर नभएको र छलफल बिनै दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले फरक मत राखेका हुन् । बैठकमा उने ५ पृष्ठ लामो लिखित फरक मत […]