काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' परिवारका सदस्यबाहेक अरूलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले स...