काठमाडौं । नेकपा (एमाले) को दुई दिनसम्म चलेर सकिएको केन्द्रीय कमिटीले गरेका निर्णयप्रति केन्द्रीय सदस्य निरज आचार्यले असन्तुष्टि जनाएका छन् । उनले नेताहरुको कार्यविभाजनमा असन्तुष्टि जनाउँदै लिखित फरक मत समेत राखेको पत्रकारहरुलाई जानकारी दिए। ‘पोलिटब्युरो, स्थायी कमिटी बनाउने सन्दर्भमा कुनै मापदण्डमा टेकेर बनाइएको छैन्,’ उनले भने, ‘कसको रुची के हो भन्ने कुरा सोधेर पनि गरिएको […]