नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।...

सम्बन्धित सामग्री

रसुवागढी नाका खुलेपछि चहलपहल

रसुवा– नेपाल–चीन सिमानाको रसुवागढी नाका २०७९ चैतदेखि दुईतर्फी खुलेपछि व्यापारिक चहलपहल बढेको छ । कोभिड संक्रमणको महामारी फैलिएपछि उक्त नाका बन्द भएको थियो । गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको रसुवागढी नाका खुलेसँगै राजस्व संकलनमा पनि वृद्धि हुन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अहिले चीनबाट रसुवागढी नाका हुँदै निर्वाध आयातनिर्यात भइरहेको छ । रसुवा भन्सार […]

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

पूर्ण रुपमा सञ्चालनमा आयो रसुवागढी नाका

काठमाडौं। रसुवागढी नाका शनिबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। यसअघि आंशिक रूपमा आयात–निर्यात भए पनि ३८महिनादेखि मानिसको आवतजावत ठप्प थियो। शनिवारदेखि भने नाका पूर्णरुपमा सञ्चालनमा आएको हो। नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। नाका पूर्ण रूपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।

तातोपानी, रसुवागढीसहितका नेपाल–चीन नाका तत्काल खोल्नुप-यो

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुसँग राष्ट्रियसभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरुले तातोपानी, रसुवागढीसहितका नेपाल–चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालीको ठूलो चाड दशैं, तिहारलगायतका चाडपर्वको मुखमा बन्द रहेको तातोपानी, […]

तातोपानी, रसुवागढीसहितका नेपाल-चीन नाका तत्काल खोल्नुपर्‍यो

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग राष्ट्रियसभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरुले तातोपानी, रसुवागढीसहितका नेपाल–चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् ।

नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

काठमाडौं– नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकले उक्त नाकाबाट साम्रगी आयात र निर्यात गर्न सहमति जुटाएको हो । यसअघि चीनले कोरोना भाइरसको कारण देखाउँदै अघोषित रुपमा नाका बन्द गरेको थियो । सीमा नाकाबाट आयात र निर्यात गर्न सहमत भए पनि कोरोना भाइरस मापदण्ड भने […]

तीन वर्षदेखि हुम्लाको हिल्सा नाका बन्द

नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन जान...

नेपाल-चीन सीमा नाका सुचारु गर्न विदेशमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाबारे नेपाल सरकारले चीन सरकारको ध्यानाकर्षण गराएको छ। आज समकक्षी वाङ यीसँगको द्विपक्षीय वार्तामा यस्तो जानकारी गराएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए। वार्तामा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । हेर्नुहोस् भिडियो

नेपाल–चीन व्यापारमा ‘अघोषित नाकाबन्दी’

२०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यातको व्यापार गरिरहेको भएपनि नेपालको हकमा ‘शून्य कोभिड’ को नीति अबलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार बाणिज्य महांघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आ...

नेपाल-चीन व्यापारमा अवरोध

२०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा  सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग 'अघोसित नाकाबन्दी' लगाएको आरोप लग