नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

काठमाडौं– नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकले उक्त नाकाबाट साम्रगी आयात र निर्यात गर्न सहमति जुटाएको हो । यसअघि चीनले कोरोना भाइरसको कारण देखाउँदै अघोषित रुपमा नाका बन्द गरेको थियो । सीमा नाकाबाट आयात र निर्यात गर्न सहमत भए पनि कोरोना भाइरस मापदण्ड भने […]

सम्बन्धित सामग्री

नेपाल-चीन सीमा परामर्श बैठक : रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

नेपाल र चीनले कोभिड–१९ को कारण सुरुआतमा सहज नभएको रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका छन् ।नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् । चीनले कोभिड–१९ का कारण सुरुआतमा उक्त नाका बन्द नै गरेको थियो ।