नेपाल-चीन सीमा नाका सुचारु गर्न विदेशमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाबारे नेपाल सरकारले चीन सरकारको ध्यानाकर्षण गराएको छ। आज समकक्षी वाङ यीसँगको द्विपक्षीय वार्तामा यस्तो जानकारी गराएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए। वार्तामा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । हेर्नुहोस् भिडियो

सम्बन्धित सामग्री

नेपाल चीन सीमा नाका: परम्परागत नाका खुल्यो, कसलाई कति फाइदा - BBC News नेपाली

गएको मे २५ मा बेइजिङले ७ वटा त्यस्ता नाकाहरू खुला गरेको थियो भने आगामी अगस्ट महिनाभित्र अन्य ७ वटा नाका पनि खोलिने अधिकारीहरूले बताएका छन्।

तस्वीर : दुई वर्षदेखि बन्द रहेको नेपाल–चीन सीमा नाका

नेपाल–चीन सीमा हुम्लाको उत्तरी हिल्सा । कोरोना भाइरस संक्रमणको त्रासले विगत दुई वर्षदेखि उक्त नाका बन्द रहेको छ । तस्वीर : रासस

हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी चिसो बढेपछि सिमकोट फर्किए

हुम्ला - नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सिमकोट फर्किएका छन् । चिसो बढेपछि हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत टोली चिसो बढेपछि फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। यसअघि सुनखानीमा रहेको प्रह...

चिसो बढेपछि हिल्साबाट सदरमुकाम फर्कियो प्रहरी टोली

४ मङ्सिर, सिमकोट । नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली …

चीनको सीमा नाका हिल्सामा खटिएका सुरक्षाकर्मी हिमपात भएपछि सदरमुकाम फर्किए

सिमकोटः नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएका हुन्। तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै

चिसोले हिल्सा प्रहरी चौकीका प्रहरी सदरमुकाम फिर्ता

नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्।हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

चीनले यस्तो बनाइदियो तातोपानी नाका !

२७ वैशाख, सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र …

सिन्धुको दु:ख

काठमाडौँबाट १ सय १५ किमि परको सिन्धुपाल्चोक तातोपानीस्थित नेपाल–चीन सीमा नाका ०७२ को महाभूकम्प र ०७३ मा भोटेकोसीमा गएको बाढीपछि बन्द छ ।