चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो

२९ जेठ, काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर […]

सम्बन्धित सामग्री

नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ !

भक्तपुरको नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ रुपैयाँ लिइएको भेटिएको छ। चलनचल्तीको मूल्य भन्दा धेरै मूल्य लिएर उपभोक्ता ठगी गर्ने काम भएकाे चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले भेटाएको हो।...

पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च

इस्लामावाद- आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च भएको छ । तीन महिनाको अवधिमा पाकिस्तानको खुद्रा बजारमा चिनीको मूल्य ४० रुपैयाँले बढेको हो । तीन महिनाअघि चिनीको मूल्य प्रतिकिलो १०० पाकिस्तानी रुपैयाँ रहेकोमा हाल खुद्रा बजारमा १४० रुपैयाँ प्रतिकिलो पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । बिजनेस रेकर्डरका अनुसार गत अप्रिल महिनायता पाकिस्तानमा […]

उद्योगीले बढाए चिनीको मूल्य किलोमै ६ रुपैयाँ

२४ पुस, काठमाडौं । अवैध रुपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक साताको बीचमा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् । होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ । चिनी तस्करी बढेको भन्दै सरकारले […]

चिनीको मूल्य बढेपछि वाणिज्य विभागको चासो

चिनीको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो देखाएको छ । एक सातामै प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म चिनीको मूल्य बढेपछि विभागले चासो देखाएको हो । विभागले व्यवसायीलाई बोलाएर चिनीको मौज्दात बारे जानकारी समेत लिएको छ । बजारको मौज्दातको विषयमा जानकारी लिँदै चिनीको मूल्यवृद्धिको कारण देखाउन समेत व्यापारीलाई निर्देशन दिइएको बताइएको छ ।भारतले चिनीको निर्यातमा रोक लगाएपनि मौज्दातले माग धान्ने अनुमान गरिएको थियो । तर, व्यापारीले मूल्य ह्वात्तै बढाएर प्रतिकिलो १०५ रुपैयाँदेखि ११०

प्रतिकिलो २० रुपैयाँले महँगियो चिनीको मूल्य

काठमाडौं। नेकपा एमाले सचिवालय बैठक भोलि बस्ने भएको छ। लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ। नेपालगञ्जमा ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ परेका छन्। बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

प्रतिकिलो १०५ रुपैयाँ पुग्यो चिनीको मूल्य !

नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान

चिनीको मूल्य प्रतिकिलो १ सय १० सम्म पुग्ने !

यस र्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्ने अनुमान गरिएको छ।

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने

यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्रणबाहिर जाने देखिएको छ ।यतिबेला साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनीको मौज्दात शून्य छ । व्यापारीहरूले यही मौका

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । यो समाचार आजको नागरिक दैन