काठमाडौं। नेकपा एमाले सचिवालय बैठक भोलि बस्ने भएको छ। लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ। नेपालगञ्जमा ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ परेका छन्। बालश्रमविरुद्ध वसन्तपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन्।