पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च

इस्लामावाद- आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च भएको छ । तीन महिनाको अवधिमा पाकिस्तानको खुद्रा बजारमा चिनीको मूल्य ४० रुपैयाँले बढेको हो । तीन महिनाअघि चिनीको मूल्य प्रतिकिलो १०० पाकिस्तानी रुपैयाँ रहेकोमा हाल खुद्रा बजारमा १४० रुपैयाँ प्रतिकिलो पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । बिजनेस रेकर्डरका अनुसार गत अप्रिल महिनायता पाकिस्तानमा […]