निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै

सम्बन्धित सामग्री

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

अहिले बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको भन्दा १२ रूपैयाँ महँगोमा चिनी बिक्री भइरहेको छ। सरकारले विगतका वर्ष साल्ट ट्रेडिङलाई कर छुटमा चिनी आयात गर्न दिँदा मूल्य नियन्त्रण हुने गरेको थियो। कर्पोरेसनले आफ्ना आउटलेटबाट बाहेक खुद्रा बिक्रेतालाई चिनी दिन छाडेपछि चिनी उद्यागीले मूल्य बढाएका हुन्।

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । यो समाचार आजको नागरिक दैन