मोहम्मदबारे भाजपा नेताले गरेको टिप्पणी मोदीलाई महंगो साबित

सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्यपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ । इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप

सम्बन्धित सामग्री

किन भइरहेको छ वैशाखमा सरकार ढल्ने चर्चा ?

एमाले, राप्रपालगायत प्रतिपक्ष मात्र होइन, सत्ता पक्षकै कांग्रेस नेताले सरकारको आयु र कामबारे टिप्पणी गर्न थालेका छन् ।

एमाले नेताले देउवालाई दिए ‘सत्ताका सदाबहार सौदागार’ को संज्ञा

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले वर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताका सदाबहार सौदागारको संज्ञा दिएका छन् । उनले देउवामा सत्तामा पुग्ने विशेषज्ञता पनि रहेको उल्लेख गरेका छन् । रेशम चौधरीलाई रिहा गर्नको लागि अध्यादेश ल्याएपछि रिजालले देउवाको आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले फेशबुकमा […]

आज पनि बस्दैछ गठबन्धन कार्यदलकाे बैठक, कांग्रेसकाे तीनथरी दाबी

कार्यदलमा रहेका कांग्रेसका नेताहरूबीच नै कुरा नमिलेका कारण पनि समय लम्बिएको टिप्पणी भइरहेको छ । कार्यदलमा रहेका कांग्रेसका तीन जना नेताले तीनथरी दाबी गरिरहेका छन् ।

प्रचण्डप्रति ओलीको टिप्पणी : धम्क्याउने बानी अझै गएको रहेनछ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे ।‘अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला ? एउटा नेताले के बोल्नुभएको छ ?’ओलीले प्रश्न गरे । उनले

जगन्नाथ पौडेलको प्रश्न – मैले चुनाव लड्दा आकाश खस्छ ?

२४  वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका  मेयरका उम्मेदवार जगन्नाथ पौडेलले  आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको बताएका छन् । आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए । शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘…प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु […]

पार्टी फुट्दा केही एमाले नेताले नाँचगान र भोजभतेर गरेः माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले पार्टी विभाजित हुँदा केही एमाले नेताहरुले नाँचगान र भोजभतेर गरेका बताएका छन्। पेशागत महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफुहरु एमालेबाट बाहिरिँदा केही नेताले खुसीयाली मनाएका टिप्पणी रहेका हुन्। प्रतिगमनलाई साथ दिन नसकेर एमालेबाट बिदा भएको उनको भनाइ थियो।

देउवालाई मत दिने पार्टीका नेताले अक्षम्य अपराध गरे : महासचिव पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गर्नुभएको छ ।  गएकाे आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको त्याे कदम पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनुभयो ।  आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय...