ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने, “यतिबेला हामीले सुनिदिनुपर्छ । कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला ।” प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि […]