एमाले नेताले देउवालाई दिए ‘सत्ताका सदाबहार सौदागार’ को संज्ञा

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले वर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताका सदाबहार सौदागारको संज्ञा दिएका छन् । उनले देउवामा सत्तामा पुग्ने विशेषज्ञता पनि रहेको उल्लेख गरेका छन् । रेशम चौधरीलाई रिहा गर्नको लागि अध्यादेश ल्याएपछि रिजालले देउवाको आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले फेशबुकमा […]