काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कायममुकायम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समूहले संसद् पुनर्स्थापना गरेर गल्ती गरेको धारणा राखेका छन् । संसद् विघटन गरी नयाँ जनादेशका लागि चुनावमा जानसक्ने अधिकारविरुद्ध संसदलाई पुनर्स्थापना गरेर गल्ती गरेको पार्टीको धारणा रहेको सचिव सुवालले बताए । संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको एक कार्यक्रममा सचिव सुवालले न्यायालयले शक्तिपृथकीकरण […]