नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

८ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले […]

सम्बन्धित सामग्री

बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष

हेटौंडा : बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी एक्लो प्रतिपक्षी दल बनेको छ।मंगलबार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो ।नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। पहिलो कार्यकालमा दुई जना प्रदेशसभा सदस्य रहेको नेमकिपामा दोस्रो कार्यकालमा ३ जना सांसद छन्।केन्द्रमा पनि नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिएन।११० जना सां

नेमकिपा सरकारमा जाँंदैन : सचिव सुवाल

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुबैमा नेमकिपा […]

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

भक्तपुर – गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । प्रतिनिधिसभाका दुई वटा […]

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

काठमाण्डौ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौँथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।  प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नम्बर क्षेत्रबाट ३२ हजार ९ सय ४ र क्षेत्र नम्बर २ बाट ७ हजार ८ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार ७ सय ६७ मतका साथ पहिलो दल बनेको हो । नेमकि...

भक्तपुर १ मा नेमकिपा फराकिलो मत अन्तरले अगाडि

भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) फराकिलो मत अन्तरले अगाडि बढेको छ।

समानुपातिकतर्फको बन्दसूची बोकेर नेमकिपा आयोगमा

समानुपातिक तर्फको बन्दसूची बोकेर नेपाल मजदुर पार्टी (नेमकिपा) निर्वाचन आयोगमा पुगेको छ । नेमकिपाका नेता प्रेम सुवालसहितका नेताहरु समानुपातिकको सूची बोकेर आयोग पुगेका हुन् ।सुवालले प्रदेश र प्रतिनिधिसभातर्फकै बन्दसूची तय गरिएको बताए ।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।...

भक्तपुरमा नेमकिपा र कांग्रेसले दुईदुई वटा खाता खोल्यो

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ।...

भक्तपुर नगरपालिका : अरु दललाई नेमकिपा एक्लो चुनौती

शिवहरि घिमिरे २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतीले मेयरमा विजयी भएका थिए। यसपटक पनि मेयरको उम्मेदवारमा प्रजापती र उपमेयरमा...