हेटौंडा : बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी एक्लो प्रतिपक्षी दल बनेको छ।मंगलबार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो ।नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। पहिलो कार्यकालमा दुई जना प्रदेशसभा सदस्य रहेको नेमकिपामा दोस्रो कार्यकालमा ३ जना सांसद छन्।केन्द्रमा पनि नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिएन।११० जना सां
काठमाडौं, पुस २७ । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू […]
काठमाडौं । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी, […]
२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाउने भएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन […]
बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्ष
प्रतिनिधिसभातर्फ काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । तीन जिल्लाका १५ मध्ये कांग्रेसले सात, एमालेले दुई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक क्षेत्रमा...
क्रमशः खुम्चिदै गएर अघिल्लो चुनावबाट राष्ट्रिय दल समेत बन्न नसकेको नेमकिपा भक्तपुर १ मा पर्ने चाँगुनाराण नगरपालिकामै कमजोर छ । यहाँ एमाले र कांग्रेसले शक्ति विस्तार गरेका छन् । उनीहरुको ध्यान अब चाँगुनारायण नगरपालिका क्षेत्रमा टेकेर भक्तपुर नगरभित्र छिर्ने रहेको देखिन्छ ।
पालिका चुनावमा एक सय ४३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ६९ र नेकपा एमालेले ४५ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले ३४, नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र स्वतन्त्रले एउटा पालिकाको प्रमुख जितेका छन् ।
यस्तै उपप्रमुखमा कांग्रेसले ७१, एमालेले ४४, माओवादीले २६, एकीकृत समाजवादीले ५, जसपाले २, राष्ट्रिय जनमाेर्चा र नेकपाले १, स्वतन्त्रले २ पालिका जितेका छन् ।
नेपाली कांग्रेस
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको...