लुटेरा खोज्दा स्कुटर चोर भेटिए

काठमाडौं । मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमेरलाई छुरा हान्नेलाई भोलिपल्ट पक्राउ गरे । उनीहरुसँगै थप ३ जना स्कुटर र मोटरसाइकल चोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । स्कुटर र मोटरसाईकल चोरीमा संलग्न कमलाक्षी घर भएका २९ वर्षीय

सम्बन्धित सामग्री

विश्वमा देखिएको मूल्यवृद्धि र नेपालमा प्रभाव

चोर, डाका र लुटेरा दृश्यवान् हुन्छन्, उनीहरूले एक जना वा केही मानिसलाई मात्र लुट्छन् भने उनीहरूले कानुनको कठघरामा उभिनुपर्ने पनि हुन सक्छ । तर, यो मूल्यवृद्धि यस्तो चोर, डाका वा लुटेरा हो जसले नदेखिने गरी सारा समाज, देश र विश्वलाई नै लुट्छ र यसलाई कानुनको कठघरामा उभ्याउन पनि सकिँदैन । त्यसैले पनि यो लुटेराभन्दा खतरनाक […]

प्रिय फिल्म: एक लुटेराको कायाकल्प

दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ ।

लुटेरा खोज्दा स्कुटर चोर भेटिए

काठमाडौं । मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमे...