मोटरसाइकल चोर विरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेसन बाइक हन्ट’

काठमाडौं । मोटरसाइकल चोर विरुद्ध प्रहरीको काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘अपरेसन बाइक हन्ट’का क्रममा पाँचजना पक्राउ परेका छन् । काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासोपछि प्रहरीले उनीहरु विरुद्ध‘अपरेसन बाइक हन्ट’ चलाएको हो । सो क्रममा प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।...

सम्बन्धित सामग्री

सांसदलाई ‘पराल चोर’ को आरोप, कारवाही गर्न प्रहरीमा उजुरी

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई भगौडा सांसद र पराल चोर भन्दै गालीगलौज गर्ने विरुद्ध प्रहरीमा उजुरी परेको छ।  सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा टिकटकमार्फत् गालीगलौज गर्ने ...

फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेण्डको ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ । ट्रेलरको कलाकार बुद्धि तामाङ एक प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा धिरेन शाक्य, […]

धीरेन शाक्य र बुद्धि तामाङको फिल्म ‘चोर र पुलिस’को ट्रेलर रिलिज

काठमाडौं । आगामी कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । कलाकारको उपस्थितिमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । ‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्ममा धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय छ […]

राजेन्द्र लिङ्देनविरुद्ध एउटै मञ्चबाट खनिए ओली, प्रचण्ड र माधव नेपाल

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नेताहरूले ‘तारो’ बनाएका छन् । काठमाडौंमा शुक्रवारबाट शुरू भएको कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा लिङ्देनले राजसंस्थाको वकालत गरेका थिए ।  उनले राजसंस्था पुनर्स्थापनाको प्रसंग निकालेका थिए । त्यस्तै उनले गाउँमा नेता जाँदा चोर आयो भन्ने गरेको बताएका थिए ।  लिङ्देनले राजसंस्थाको वकालत र नेतालाई चोर भन्ने गरेको अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड...

नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देन

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा उनले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिए । सो क्रममा उनले भने, ‘सरकार सरकार […]

काठमाडौंमा सिक्री चोरको आतंक

काठमाडौं । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई ...

काठमाडौंमा यसरी हुन्छ चोरी र पकेटमारी (भिडियोसहित)

काठमाडौं । चोर भन्नेबित्तिकै सबैको मनमा नकारात्मक भावनाको विकास हुन्छ । मानिसको दिमागमा खुद्रे चोरकै इमेज आउँछ

पाकेट मारेकै भरमा काठमाडौंमा घर–गाडी

काठमाडौं : चोरी गरेको धनले कति दिन पुग्ला? दई दिन, चार दिन वा एक–दुई महिना? जवाफ हुन सक्छ– केही दिन, केही महिना वा केही वर्ष। तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन्। त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि। तिनै चोर, जो अहिले प्रहरीको...