संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउने ’boutमा शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बुधबार […] The post संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टिआरसी विधेयक सहमतिबाटै पारित गर्छौं : कानुनमन्त्री गुरुङ

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रश्तुत हुने बताएका छन्।बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा  अब छिटै नै सहमतिमा पुग्ने आशा बढेको बताए।उनले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए। उनले यसमा सहमति जुटाउन समितिका सदस्यहरु र

संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक

काठमाडौं । सक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलबिच सहमति जुटे पनि द्वन्द्वपीडितको भने अझै सहमति कायम छ । विभिन्न राजनीतिक दलका सांसदबाट गठित कानुन न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सिंहदरबारमा सहमति जुट्दा पीडित भने सो विषयमा आफूहरू अनविज्ञ रहेको बताउँछन् । द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै सशंकित द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी […] The post संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीआरसीमा प्रधानमन्त्रीलाई सभामुखको जवाफ : दलीय सहमति जुटाउनुस्

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरेको सहयोग मागेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ । यसलाई छिटो अगाडि बढाउन र दलीय सहमति जुटाउन पछिल्लो […]

टीआरसीमा देउवा, ओली र प्रचण्डको सहमति कुर्दै संसदीय समिति

४ असार, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संसदीय उपसमितिले मुख्य विषयमा प्रवेश नै नगरी निर्धारित समय गुजारेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गत जेठ ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि सहमति जुटाउन ११ सदस्यीय […]

टिआरसीलाई संसदीय उपसमिति बनाएर अगाडि बढाउने तीन दलको निर्णय

३१ वैशाख, काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् । यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन् । प्रतिनिधिसभाले संक्रमणकालीन न्याय […]

माओवादीले नै संक्रमणकालीन न्याय टुंग्याउन नचाहेको एमाले नेता बडालको आरोप

काठमाडौं, २४ फागुन । नेकपा (एमाले) नेता रमेश बडालले संक्रमणकालीन न्यायको विषय माओवादीले नै टुंग्याउन नचाहेको आरोप लगाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका बडालले हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै दुई वर्षभित्र टुंग्याउने भनेर सहमति भएको संक्रमणकालीन न्याय माओवादीकै कारण टुंगोमा नपुगेको उनले बताए । ‘२०७६ सालमा सत्य […]

संक्रमणकालीन न्याय कानुन बनेन, आयोग पनि पदाधिकारीविहीन

संक्रमणकालीन न्यायसम्बन्धी काम असहज बनेको छ । दलहरूबीच सहमति जुट्न नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुन नबन्दै संसद्को अन्त्य भएको छ भने यसैका लागि गठित दुईवटा आयोग साढे दुई महिनादेखि पदाधिकारीविहीन छन् । बुधबारबाट...

टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

काठमाडाैँ – संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा देखिएको विवाद समाधानका लागि संसदीय समितिले कार्यदल गठन गरेको छ । संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा तथा हत्या (आब्रेटरी किलिङ) सहितका विषयमा विवाद छ । ती विवाद समाधानका लागि बुधबार […]

गठबन्धन बैठक सकिए लगत्तै मन्त्रीपरिषद बैठक सुरु

३१ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो । त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी […]