काठमाडाैँ – संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा देखिएको विवाद समाधानका लागि संसदीय समितिले कार्यदल गठन गरेको छ । संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा तथा हत्या (आब्रेटरी किलिङ) सहितका विषयमा विवाद छ । ती विवाद समाधानका लागि बुधबार […]