चार लाख घुससहित समातिए तहसिलदार, कोठामा भेटियो ९३ लाख

एजेन्सी : घुसखोरी र भ्रष्टाचारको समस्याबाट नेपालसँगै भातर पनि उत्तिकै पीडित छ। कर्मचारीहरु भ्रष्ट हुँदा घुस नलिइ कामै नगर्ने छाप जनतामा परेको छ।  सानादेखि ठुलासम्म कर्मचारी घुस्याहा हुँदा भ्रष्टाचारको आँकडा झन् झन् बढ्दो छ। भारतमा भ्रष्टाचारको यस्तै एउटा घटना सार्वजनिक भएको छ।  भारतको तेलङ्गाना राज्यस्थित रंगारेड्ड...

सम्बन्धित सामग्री

नागरिक उड्डयन महाशाखाका उप–सचिव नेपाल घुससहित समातिए

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाललाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । महाशाखाका उप–सचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग […]

लगनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो । अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै […]

लखनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय, चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साँझ अख्तियारको टोलिले लखनखेलको सडकबाटै गिरफ्तार गरेको …

औषधि विभागका अधिकृत घुससहित समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद र...

१ लाख ५० हजार घुससहित समातिए सव–इन्जिनियर

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरे

१ लाख ५० हजार घुससहित समातिए सव–इन्जिनियर

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घ...

सशस्त्र प्रहरीका जवान डेढ लाख रूपैयाँ घुससहित समातिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई एक लाख पचास हजार घुससहित शनिबार नियन्त्रणमा लिएको छ । यादवले व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खट...

नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank