काठमाडौँः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुससहित पक्राउ परेका छन्।
प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन बापतको रकम बुझिसकेको अवस्थामा रौनियारलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्। रौनियारसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन्।
घुस रकम लिइसकेको अवस्थामा अख्तियारको धरानबाट खटिएको टोलीले कार्यालय परिसरस्थित उपकुलपतिको निवासबाट पक्राउ