लखनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय, चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साँझ अख्तियारको टोलिले लखनखेलको सडकबाटै गिरफ्तार गरेको …

सम्बन्धित सामग्री

नागरिक उड्डयन महाशाखाका उप–सचिव नेपाल घुससहित समातिए

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाललाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । महाशाखाका उप–सचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग […]

लगनखेलबाट घुससहित समातिए चाबहिल नापीका कर्मचारी

२२ चैत, काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो । अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै […]

बाराका वडासचिव घुससहित समातिए

काठमाडौं, २० माघ । बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएर गएको टोलीले सेवाग्राहीबाट ३५ सय रुपैयाँ रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । रकमसहित […]

वैदेशिक रोजगार कार्यालका नायव सुब्बा घुससहित समातिए

वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल घूससहित पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीसँग २१ हजार घूस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । सेवाग्राहीको काम सम्पन्न बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत उनले घूस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई  २१ हजार घूस लिइसकेको अवस्थामा  सोल्टिमोड स्थित रेडक्रस मार्गको स...

औषधि विभागका अधिकृत घुससहित समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद र...

१ लाख ५० हजार घुससहित समातिए सव–इन्जिनियर

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरे

घुससहित समातिए सशस्त्र प्रहरीका जवान

१४ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुले भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको …