नागरिक उड्डयन महाशाखाका उप–सचिव नेपाल घुससहित समातिए

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाललाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । महाशाखाका उप–सचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग […]