१ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घ...