राँची: भारतको चर्चित 'चारा घोटाला'मा दोषी प्रमाणित भएपछि जेल सजाय विताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले जेलमा मालीको काम पाएका छन्।
भारतको राँची सेन्ट्रल जेलमा लालुले फूल गोडमेल र काँटछाँट गर्नेछन्। उनको दैनिक ज्याला ९३ भारु तोकेको छ।
यादवले सोमबारबाट काम सुरु गरेका छन्। चारा घोटालामा उनले शनिरबाबाट जेलयात्रा