सरकारले बढायो भरियाको दैनिक ज्याला

काठमाडौं। सरकारले भरियाको दैनिक ज्याला बढाएको छ। जिल्ला प्रशासन कार्यालयले भरियाको तलब गत आर्थिक वर्ष २०७७÷७८कोभन्दा दैनिक ४० रुपैयाँले बढेको हो। कार्यालयको नयाँ दरअनुसार यो आर्थिक वर्षमा भरियाले दैनिक ८२५ रुपैयाँ ज्याला पाउनेछन्। गत आर्थिक वर्षमा दैनिक ७८५ रुपैयाँमा सीमित थियो। सरकारले सबै प्रकारका कामदारको तलब बढाउँदा भरिया पनि यसमा समेटिएका हुन्। अघिल्लोपटक२०७६सालमा भरियाको ज्याला बढेर ७८५रुपैयाँ कायम भएको थियो।

सम्बन्धित सामग्री

सन २०२४ का लागि टर्कीले ४९ प्रतिशतले बढायो कर्मचारीको न्युनतम ज्याला

टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्युनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । टर्कीका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो कुराको घोषणा गरेका हुन् । यो तथ्यांकसँगै गत आवको तुलनामा खुद न्युनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ । […]