अर्घाखाँचीमा स्वास्थ्य शिविर सम्पन्न, ११ सय बिरामीले स्वास्थ्य जाँच गराए

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे । साेही शिविरमा पेट, मुटु, छाति र छाला हार्डजोनीसहित १३ प्रकारका रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सन्धिखर्क-२ को […]

सम्बन्धित सामग्री

‘अध्यक्षसँग बा-आमा कार्यक्रम’मा निरन्तर स्वास्थ्य जाँच

नेपालगञ्ज–बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा-आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ। पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो। पालिकाले नेपाली सेनासँग मिलेर महादेवपुरीमा स्वास्थ्य शिविर गरिसकेको छ। त्यहाँ […]

बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ५ सय २१ जनाले लिए लाभ

काठमाडौं, ७ साउन । काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शुक्रबार कलेजले बुढानिलकण्ठ युथ सर्कलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत केएमसीले वडा नं. १३ को नौलिन मा.वि.को प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा ५ सय २१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको […]

हात्तिगौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ५ असार । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौंको हात्तिगौंडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आशा किरण मण्डली बुढानिलकण्ठ-८ सँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको हो। उक्त स्वास्थ्य शिविरमा ५६२ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार स्वास्थ्य शिविरमा ७७ जनाको इसिजी, […]

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

राँझा, १९ चैत । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी […]

१८ पुसदेखि अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले १८ पुसदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलमा रहेको अल्का अस्पतालले १८ देखि २२ पुससम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकालाई […]

एनआरएनएकाे स्वास्थ्य शिविर सम्पन्न

दमक- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए। साथै धेरै डाक्टरहरुले […]

गोरखा सौरपानीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

गोरखाको सुलिकोट गाउँपालिका-४ सौरपानीमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत ११ र १२ गते सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा अन्य परीक्षण हुने भएको हो।

बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका बताएका छन्। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको

देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री नम्बर ६ बाहिनी अड्डाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  स्वास्थ्य शिविरमा आश्रमका २७ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।