गोरखाको सुलिकोट गाउँपालिका-४ सौरपानीमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत ११ र १२ गते सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा अन्य परीक्षण हुने भएको हो।
गोरखामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गोरखा नगरपालिकामा निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
गोरखा नगरपालिका १३ सिम्लेफाँटमा समिट लघु वित्तीय संस्थाको आर्थिक सहयोगमा बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा गोरखा अस्पतालले प्राविधिक सहयोग, गोरखा नगरपालिकाको सहयोग र देउराली स्वास्थ्य चौकीको समन्वयमा बृहद स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा स्त्री रोग, दन्त रोग र जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । स्त्री रोगमा ९४ जना बिरामीहरुले सुविधाले […]
१ चैत, गोरखा । श्रीकृष्ण प्रणामी युवा परिषदले गोरखाको हटिया स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सप्तगण्डकी अस्पताल भरतपुरको चिकित्सक टोलीको सहयोगमा परिषदले २ सय २५ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।
ती मध्ये १५६ …