काठमाडौं, ७ साउन । काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शुक्रबार कलेजले बुढानिलकण्ठ युथ सर्कलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत केएमसीले वडा नं. १३ को नौलिन मा.वि.को प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा ५ सय २१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको […]