काठमाडौं, असार ७ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले बालाजु औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडौं दुग्ध वितरण आयोजनासँगको सहकार्यमा कलेजले बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त स्वास्थ्य शिविरमा ६६१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा ८९ […]