१४ वैशाख, काठमाडौं । आधा शताब्दी पहिले उत्तर कोरिया र दक्षिण कोरिया एउटै देश थिए । उत्तर कोरियामा क्रान्तिद्वारा कम्युनिष्ट शासन स्थापना भएसँगै उत्तर र दक्षिण कोरिया विभाजित बने । उनीहरुवीच युद्ध भयो, एक देशका नागरिक अर्को देशमा जान प्रतिबन्ध लाग्यो ।
देश टुक्रिँदा कस्तो पीडा हुन्छ भन्ने भोगेका कोरियाले जनताले …