अमेरिका र चीनका विदेशमन्त्रीबीच कुराकानी

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन वार्ता भएको छ । सो फोनवार्ताका क्रममा दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध एवम् पछिल्लो समय विकसित विश्व राजनीतिक घटनाक्रमबारे कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ । फोनवार्ताका […]