बुढानिलकण्ठमा देउवा-प्रचण्ड २० मिनेट कुराकानी

बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो।

सम्बन्धित सामग्री

सिंहदरबारमा प्रचण्ड-ओली भेट, के भयो कुराकानी ?

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानीका विषय नखुलाए पनि सकारात्मक छलफल भएको बताए।‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो ’ ओलीले भने।समाजवादी मोर्चामा सहभागी हुने कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘होइन’।

ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गर्नुभएकाे छ ।  पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफाेनमा कुराकानी गर्नुभएकाे हाे । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे छ ।  उहाँसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताउनुभएकाे छ ।  गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक त...

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडियो कुराकानी

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा  भिडियो कुराकानी अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी...

बाइडेन र सीबीच आज कुराकानी हुँदै

४ चैत, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज टेलिफोनमा कुराकानी हुँदैछ । रुससँग चीनको सम्बन्ध र थप क्रूर बन्दै गइरहेको युक्रेन युद्धप्रति उसको अडानलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरिरहेका बेला दुवै राष्ट्रपतिले कुराकानी गर्न लागेका हुन् । बाइडेन र सीबीच नोभेम्बरपछि पहिलो पटक सिधा कुराकानी हुन लागेको ह्वाइट हाउसले जनाएको […]

अमेरिका र चीनका विदेशमन्त्रीबीच कुराकानी

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन वार्ता भएको छ । सो फोनवार्ताका क्रममा दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध एवम् पछिल्लो समय विकसित विश्व राजनीतिक घटनाक्रमबारे कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ । फोनवार्ताका […]

कुराकानी नमिल्नेबित्तिकै गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारूढ राजनीतिक दलहरूका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्‍ने कुरा सम्भव नहुने स्पष्ट पारे।नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए। उनले भने,  ‘गठबन्धन हाम्रो बीचमा कुराकानी मिलेर बन्यो। हाम्रो बीचमा कुराकानी मिलिरहे गठब

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने–कुराकानी राम्रो भएको छ

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् । प्रमुख प्रतिपक्षी दल […]

बाइडेन र चिनफिङबीच भयो टेलिफोनमा कुराकानी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।

अफगानिस्तान मामलाबारे मोदी पुटिनबीच कुराकानी

एजेन्सी, ८ भदौ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित अफगानिस्तान मामलाबारे कुराकानी गरका छन् । मंगलबार कुराकानी गरेको विषयलाई सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले जानकारी गराएका हुन् । उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई […]

देखापढी विशेषमा देव गुरुङसँगको कुराकानी

सरकारलाई अनैतिक भन्ने नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिएन? प्रचण्ड र ओलीबीच टेलिफोनमा के कुराकानी भयो ? सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई किन दिइयो ? एमसीसीबारे माओवादीको धारणा के हो? यिनै विषयवस्तुमा देखापढी विशेषमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेका छौं।