१२ हजार कोभिड संक्रमित थपिए, थप आठजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२ हजार ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २५ हजार ९०९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । जसमध्ये १८ हजार १०३ नमुना पीसीआर परीक्षण गर्दा ९४३२ संक्रमित र ७८०६ एन्टीजेना परीक्षण गर्दा २५७६ संक्रमित पुष्टि भएका हुन् । आज थप ८ जनाको मृत्यु […]

सम्बन्धित सामग्री

शनिबार थपिए ९१ कोभिड संक्रमित

काठमाडौँ : नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९ […]

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ८ सय २७ कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ कोभिड संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतमा २ लाख ८६ हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थपिए ५४० कोभिड संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ९९ वटा नमुनाको परीक्षण गर्दा ५४० वटाको नतिजा पोजिटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको...

थपिए ४३५ कोभिड संक्रमित, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार २६७ वटा नमुनाको परीक्षण गर्दा ४३५ वटाको नतिजा पोजिटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । त्यस्तै आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय...

थपिए २६५ कोभिड संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोभिड संक्रमित थपिएका छन् । आठ हजार ६१७ वटा नमुनाको परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रन देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको...

९ सय ५३ कोभिड संक्रमित थपिए, १३ सय ७१ जना निको

अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।

बुधबार काठमाडौँ उपत्यकामा ५६८ कोभिड संक्रमित थपिए

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा ५६८ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौँमा सक्रिय संक्रमित ३९२३, संक्रमणमुक्त २ लाख ३२ हजार ४०९, मृत्यु २१०८ र कुल संक्रमित २ लाख ३८ हजार ४४० जना छन् । भक्तपुरमा सक्रि…

सोमबार काठमाडौँ उपत्यकामा ६०६ कोभिड संक्रमित थपिए

काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ६०६ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना कोभिड संक्रमित ‍थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा सक्रिय संक्रमित ४१५८, संक्रमणमुक्त २ लाख ३१ हजार ४६५, मृत्यु २१०४ र कुल संक्रमित २ लाख ३७ हजार ७२७ जना छन् …

२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।