काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा ५६८ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ३९२३, संक्रमणमुक्त २ लाख ३२ हजार ४०९, मृत्यु २१०८ र कुल संक्रमित २ लाख ३८ हजार ४४० जना छन् । भक्तपुरमा सक्रि…