काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ६०६ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ४१५८, संक्रमणमुक्त २ लाख ३१ हजार ४६५, मृत्यु २१०४ र कुल संक्रमित २ लाख ३७ हजार ७२७ जना छन् …