९ सय ५३ कोभिड संक्रमित थपिए, १३ सय ७१ जना निको

अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।

सम्बन्धित सामग्री

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभिय

१४७ कोभिड संक्रमित निको हुँदा ४५ जना थपिए

पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमणमुक्त हुँदा ४५ जनामा संक्रमण देखिएको छ। पिसिआर विधिबाट दुई हजार ९७८ र एन्टिजेन विधिबाट एक हजार ७७४ नमुना परीक्षण गर्दा पिसिआर र एन्टिजेन...

१३६९ जना कोभिड संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १३६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८८० नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज कोभिड संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा २२३८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २९ हजार ४ पुगेको छ । पछिल्लो […]

६८२७ कोभिड संक्रमित थपिए, ५४३२ जना निको : थप १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ जना कोभिड संक्रमित थपिएका छन् भने ५४३२ जना निको भएका छन् । १९ हजार ८६९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधीमा १० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ८९ हजार ९४१ पुगेको छ । पछिल्लो साता निको हुने र […]

थपिए २२० कोभिड संक्रमित, २५३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जना कोभिड संक्रमित थपिएका छन् । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ । त्यस्तै आज २५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको...

थपिए २३६ कोभिड संक्रमित, २७२ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोभिड संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७६ पुगेको छ । त्यस्तै आज २७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए १८१ कोभिड संक्रमित, २८९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८७२ वटा नमुनाको परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ । त्यस्तै आज २८९ जना...

थपिए १८४ कोभिड संक्रमित, २६७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १८ वटा नमुनाको परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । त्यस्तै आज २६७ जना...

बुधबार ३३२ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । मंसिर लागेयता मुलुकको दैनिक संक्रमण दर ४ प्रतिशतकै आसपासमा छ । पछिल्लो २४ घण्टामा ३३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । बुधबार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १४४ गरी उपत्यकामा १८१ जना कोभिड संक्रमित थपिएका छन् । सोही अवधिमा २३२ जना निको भएका छन् । थप ४ जना कोभिड संक्रमित थपिएका छन् […]

बुधबार ४४० कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४४० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६८१४ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । बुधबार ४७४ जना निको भएका छन् । १ हजार ५१९ जना कोभिडविरुद्ध खोप लगाएका छन् । सक्रिय संक्रमित संख्या […]