पछिल्लो २४ घण्टामा थपिए ६ हजार ८ सय २७ कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ कोभिड संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ नमूना परीक्षणमध्ये ४२७ पीसीआर र ९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८९२ छ ।  मन्त्रालयका अनुसार थप ३९३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, फागुन १ । ५२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु […]

शुक्रबार कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । यसैगरी आज २४ घण्टामा ५ हजार […]

थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ।

२४ घण्टामा थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ नमूना परीक्षणमध्ये ४८०७ पीसीआर र २०२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६९७ छ ।  मन्त्रालयका अनुसार थप ५४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।  हाल मुलुकभर ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु

बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन

प्रदेश १ मा कोरोनाबाट थप १० जनाको मृत्यु, ३२७ जनामा संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न ४ जिल्लामा ४ महिला र ६ पुरुषको संक्रमणबाट मृत्यु भएको हो। यस क्रममा सुनसरी, झापा, इलाममा समान ३ जना र ताप्लेजुङमा १ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा हालसम्म १ […]

२४ घण्टामा रौतहटका १० संक्रमितको मृत्यु

१ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट रौतहटमा १० जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा पाँच जना र जिल्ला बाहिर अन्य अस्पतालमा पाँच जना गरी १० जना संक्रमितको एकै दिन मृत्यु भएको हो । मृत्यु भएकामध्ये दुई जना महिला र आठ जना पुरुष रहेको जिल्ला प्रशासन […]

पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण बाँकेमा १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको हो ।...