लर्डसमा ब्रोडको कीर्तिमान, एकै मैदानमा एक सय विकेट लिने चौथो क्रिकेटर

३ भदौ, काठमाडौं । इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले टेष्ट क्रिकेटमा एकै मैदानमा एक सय विकेट लिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्टको दोस्रो दिन ब्रोडले कायल भेरेयनलाई आउट गर्दै उनी लण्डनस्थित लर्ड्स मैदानमा एक सय विकेट लिने चौथो खेलाडी बनेका हुन् । इंग्ल्याण्डका अर्का फास्ट बलर जेम्स एन्डरसनले लर्ड्समा उक्त उपलब्धि हासिल गरिसकेका छन् । […]

सम्बन्धित सामग्री

त्रिवी मैदानमा कम योगफल

आइसिसी विश्वकप लिग २ को पहिलो सिरिज भइरहेको त्रिवी मैदानमा कम योगफल खेल भइरहेकोछ । अहिलेसम्म लिग २ मा तीन खेल पूरा भएका छन् । जसमा कुनै पनि टोलीले दुई सय...

८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

५६ सय ३६ उम्मेदवार मैदानमा

काठमाडौं, असोज २७ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ सदस्यका लागि विभिन्न राजनीतिक दल तथा […]

५६ सय ३६ उम्मेदवार मैदानमा

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ।...

प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको नामावलीअनुसार देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको जनाएको हो । प्रतिनिधिसभा सदस्य […] The post प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्डोनेसिया : फुटबल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ७४ पुग्यो

इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७४ जना पुगेको छ । हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भएको भागदौडमा कम्तीमा एक सय ७४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  ज्यान गुमाउनेमध्ये दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । पूर्वी जाभा प्रान्तमा भएको खेलमा दुई टोलीका समर्थकहरू मैदानमा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागदौड मच्चिँदा मानिसहरू निसासिन पुगेका पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टालाई उद्धृत गर्दै ब...

वेस्टइन्डिजकै मैदानमा भारतको क्लिन स्विप

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ।  भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो। वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि […]

कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले […]

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...

केजरीवालले १५ दिनमै खुला मैदानमा बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

१ जेठ, काठमाडौं । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् । ‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय […]