आइसिसी विश्वकप लिग २ को पहिलो सिरिज भइरहेको त्रिवी मैदानमा कम योगफल खेल भइरहेकोछ । अहिलेसम्म लिग २ मा तीन खेल पूरा भएका छन् ।
जसमा कुनै पनि टोलीले दुई सय...
काठमाडौं– माघ अन्तिम साता नेपाली क्रिकेट टिमले क्यानडासँग तीन अन्तर्राष्ट्रिय एक दिवसीय श्रृङ्खला क्लिनस्वीप गर्यो । सन् २०२७ को एक दिवसीय विश्वकप क्रिकेट छनोटको रोडम्याप रहेको आईसीसी लिग–२ को तयारी स्वरुप भएको श्रृङ्खला क्लिनस्वीपले नेपाली टोलीको मनोबल उच्च थियो । यो मात्र होइन् सन् २०२२ नोभेम्बर यता नेपाल त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय एक दिवसीयमा पराजित […]
२९ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी संविधानमा थ्रेसहोल्डको व्यवस्था गरिएकाले ०७४ मा तुलनात्मक कम उम्मेदवारी परेको थियो । तर […]
काठमाडौं, असोज ३० । राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन्। जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ। दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन्। ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन्। चुनावी परिणाम आफ्नो पक्षमा […]
काठमाडौं । राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन् । जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ । दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन् । ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन् । चुनावी परिणाम […]
काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]
प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्
२५ असोज, खोटाङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङमा अधिकांश दलबाट पुरानै अनुहार मैदानमा उतारिएको छ । अवसर पाउने नयाँ नेता कम देखिएका छन् । लगातार अवसर पाइरहेका नेतालाई नै उम्मेदवार बनाइएका छन् । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा विशाल भटराईलाई अघि सारेको छ । एमाले प्रमुख सचेतकको जिम्मेवारी सम्हाली सकेका भट्टराई २०७० […]
काठमाडौं। घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधि होडमा कमजोर बनेको छ । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ अंक र दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।
काठमाडौं । इटालियन सिरी ए मा दोस्रो स्थानको एसी मिलानले हेलास भेरोनालाई पराजित गर्दै शीर्ष स्थानको इन्टरसँग अंकदूरी कम गरेको छ । एसी मिलानको जितपछि यी दुई टिमबीच अंकदूरी ३ मा झरेको छ । आइतबार भएको खेलमा मिलानले हेला भेरोनालाई उसैको मैदानमा २-० ले पराजित गरेको हो । एसी मिलानका लागि राडे क्रुनिक र ५०औं […]