५६ सय ३६ उम्मेदवार मैदानमा

काठमाडौं, असोज २७ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ सदस्यका लागि विभिन्न राजनीतिक दल तथा […]

सम्बन्धित सामग्री

८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

कर्णालीमा २४ सिटका लागि ११६ उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न […]

कपिलवस्तुमा ८ प्रतिशत मात्र महिला उम्मेदवार

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्। यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन्। जिल्लाम...

काठमाडौंका १० क्षेत्रमा चर्चित अनुहार, पुरानालाई रोक्ने दाउमा युवा उम्मेदवार

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्।प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौंमा सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।यसपटक काठमाडौंको निर्वाचन २०७४ सालको निर्वाचनभन्दा केही भिन्न हुने भएको छ। स्थानीय तहको निर्वाचनमा

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

५६ सय ३६ उम्मेदवार मैदानमा

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ।...

प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको नामावलीअनुसार देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको जनाएको हो । प्रतिनिधिसभा सदस्य […] The post प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपिलवस्तुमा १ सय २६ जना उम्मेदवार

३ प्रतिनिनिधि र ६ वटा प्रदेश सदस्यको सिट संख्या रहेको कपिलवस्तुमा कुल १ सय २६ जना चुनावी मैदानमा होमिएका छन्।...

कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले […]

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...