प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको नामावलीअनुसार देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको जनाएको हो । प्रतिनिधिसभा सदस्य […] The post प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....