वर्षा नहुँदा सुक्न थाल्यो बाली, किसान चिन्तित

लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउ) लगायत तरकारी खेती सुक्न थालेको छ ।

सम्बन्धित सामग्री

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा, ४ साउन । बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ […]

खडेरीले सुक्न थाले मकैका बिरुवा

३० वैशाख, उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, […]

वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

ताप्लेजुङ – पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण  अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन्। सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ […]

कतै वर्षा, कतै खडेरीले किसान चिन्तित

गएको मंगलबार कारोबार अनलाइन टेलिभिजनमा प्रसारण भएको थियो, बाँकेको जानकीमा आकाशे पानी नपरेपछि किसानले रोपेको धान पनि सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिनै लाग्दा पनि ढलको पानी सिँचाइ गरेर भए पनि धान रोप्न किसानहरू बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धानखेती गरिएको थियो, तर यो वर्ष […]

मुगुमा खडेरीले बाली सुक्यो

मुगु – हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ। मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन […]

मुगुमा खडेरीले बाली सुक्यो

हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।  मुगुमा रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन थालेको छ । समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना उत्पन्न भएको छ ।

मुगुमा खडेरीले बाली सुक्यो‚ किसान चिन्तित

जिल्लामा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । असार सुरु भइसक्दा पनि वर्षा नहुँदा किसानले खेतबारीमा रोपेको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।

वर्षा र हिमपातका कारण सुठो कुहिन थालेपछि डोटीका किसान चिन्तित

डाेटी - अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गरेका डोटीका किसान वर्षा र हिमपातका कारण समस्यामा परेका छन् । लगातारजसोकाे वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने जोखिम बढेको छ ।आफूले गरेको मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको बडिकेदार गाउँपालिकाका किसानकाे गुनासाे छ ।  अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको यो पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । किसानले उत्प...

अलैँची मासिन थालेपछि इलामका किसान चिन्तित

भदौ १, इलाम । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले इलामका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ ।  डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।  दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रू. ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मंगलबारेस्थित देउमाई कृषि सहकारी संघका देउकुमार राना बताउँछन् । गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए  पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ । रासस