खडेरीले सुक्न थाले मकैका बिरुवा

३० वैशाख, उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, […]

सम्बन्धित सामग्री

कफीमा सेतो गवारो र छहारीको समस्या

तम्घास, १८ जेठ । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । “तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा […]

खडेरीपछिको हिमपातले किसान खुसी

सिमकोट – डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्। स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण […]

हिउँ नपर्दा सुक्न थाल्यो बाली

चन्दननाथ नगरपालिका १० का किसान शंखु खत्रीलाई यतिबेला विगतका वर्षमा स्याउका बिरुवा काँटछाँट गर्न भ्याई नभ्याई हुन्थ्यो । खाडल बनाउने, बिरुवा काँटछाट गर्ने, हिउँ पोखरीमा हिउँ संकलन गर्दै खत्रीको दिन बित्यो । तर उनी यस निकै फुर्सदीला छन् । माघको पहिलो हप्ता बित्दासमेत हिउँ नपरेपछि हिउँदे अन्नबाली सुक्नुका साथै बगैचा व्यवस्थापनको काम ठप्प रहेको किसान […]

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।  मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसाय

स्ट्रबेरीबाटै मनग्गे आम्दानी

नुवाकोटको ककनी गाउँपालिकास्थित काउलेकी मंगली तामाङ शनिबार स्ट्रबेरीका पुराना बिरुवा उखेल्दै थिइन् । एक सिजनको फसल उत्पादनपछि अर्को सिजनमा ती बिरुवा फ्याँक्नुपर्छ । ‘यो बोटबाट फल्ने फल फलिसक्यो । सुक्न लागेकाले गोड्न लागेको हो ।

बोटमै सुक्न थाले सुन्तला

सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिएको दुल्लु नगरपालिकामा लगाइएका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । ‘ग्रिनिङ’ रोगका कारण धमाधम सुन्तलाका बिरुवा सुक्न थालेका हुन् ।

बोटमै सुक्न थाले सुन्तला

सुन्तला उत्पादनमा कर्णालीमै चर्चित मानिएको दुल्लु नगरपालिकामा लगाइएका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । ‘ग्रिनिङ’ रोगका कारण धमाधम सुन्तलाका बिरुवा सुक्न थालेका हुन् ।

सडक पेटीका बिरुवा संरक्षणको पर्खाइमा

काठमाडौं उपत्यककाको विभिन्न सकडक पेटीमा रोपिएका बिरुवा संरक्षणको अभावले सुक्न थालेका छन्।

धानको बिरुवा संक्रमित

अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टरमा लगाइएको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट रोगको संक्रमण देखापरेको छ । यो रोग लागेपछि बिरुवामा औषधिकोे प्रयोग नगरे पूरै बिरुवा नै सडने वा सुकेर जान्छ ।

सुक्न थाले स्याउका विरुवा

जुम्ला : स्याउका बिरुवा सुक्न मर्न थालेपछि जुम्लाका किसान  चिन्तित भएका छन्। सात वर्षअघि लगाइएका एक हजार ५०० विरुवा बर्सेनि सुक्दै गएको तातोपानी गाउँपालिका–७ ताम्तीका कृषक मुनबहादुर रावतले बताए।  रावतका अनुसार स्याउका हाँगा र जोर्नीमा दाग आउने गरेको छ। ‘प्रत्येक वर्ष स्याउ सुक्दै जान थालेका छन्,&rsqu...