तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् ।
आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।
रसायनिक मलको प्रयोग गरि खेती गर्ने होड नै चलिरहेका बेला तेह्रथुमको लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल सुरु गरिएको छ । रसायनयुक्त खानेकुराको सेवनले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई नै अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालेको हो । तेह्रथुमको लालिगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालिगुराँस नगरपालिकालाई […]
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२) को पूर्वसन्ध्यामा ‘म ल लालिगुराँस भएछु’ शीर्षकमा नाट्यकर्मीहरुले आफ्ना अनुभव आदन–प्रदान गरेका छन्। पुराना पुस्ताका नाट्यकर्मीहरुले यस सेशनमा नयाँ कलाकारसँग आफ्ना अनुभव साझा...
लालिगुराँस समुद्र सतहदेखि १५ सय मिटरदेखि ३००० मिटरसम्मको उचाइमा पाइन्छ । गुराँसको राजधानी मानिने संखुवासभाको मिल्के तीनजुरे क्षेत्रमा २६ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् ।
विराटनगर : प्रदेश १ का तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ वर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृ