लालिगुराँस इङ्लिस एकेडेमीमा सरस्वती पूजा तथा अक्षरारम्भ गर्नेको घुइँचो (तस्बिरहरू)

सुन्दरहरैचा (मोरङ) : आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी ।आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ । वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । […] The post लालिगुराँस इङ्लिस एकेडेमीमा सरस्वती पूजा तथा अक्षरारम्भ गर्नेको घुइँचो (तस्बिरहरू) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरस्वती पूजा नजिकिएसँगै मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वती पूजा नजिकिएसँगै रौतहटमा मूर्ति बनाउने कालीगढहरूलाई भ्याइनभ्याई भएको छ। जिल्लाका विभिन्न स्थानमा यतिबेला सरस्वतीको मूर्ति बनाउने कालीगढहरू मूर्ति बनाउन व्यस्त छन्। रौतहटका मूर्तिकारहरू यतिबेला विभिन्न साइजका सरस्वतीका मूर्तिहरू बनाउनमा व्यस्त...

‘फेस्टिभल अफ सरस्वती पूजा’ ले जित्यो एमी अवार्ड

काठमाडौँ– प्रतिष्ठित एमी अवार्ड नेपाली ठिटो ले उचालेका छन् । जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको फिल्म  ‘फेस्टिभल अफ सरस्वती पूजा‘ ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको हो । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले सरस्वती पूजामाथि बनेको फिल्म मार्फत ट्रफी उचाले । श्रेष्ठ […]

आज सरस्वती पूजा (के छ महत्व ? भिडियोसहित)

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् । यस …

मिथिलाञ्चलमा यो वर्ष सरस्वती पूजा दुई दिन

जनकपुरधाम : मधेश प्रदेश अर्थात् मिथिलाञ्चलमा यो वर्ष माघ शुक्ल पञ्चमी अर्थात् सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ।प्रदेशमा शनिबार माघ शुक्ल पक्षको पञ्चमी तिथि दिनको १२ बजेबाट लाग्ने र आइतबार बिहान ७ बजे नै सो तिथि सकिने भएको कारण अधिकांशले शनिबार वसन्त पञ्चमी मनाउन लागेका हुन्।सोही सिलसिलामा सरस्वती पूजालाई ध्यानमा राखी अहिले मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त देखिन्छन्। जनकपुरधाम उपमहानगरपालिकाको करिब २६  स्थानमा मूर्तिकारहरू दिनरात मूर्ति बनाउन व्यस्त रहेका छन्।जनकपुरधामको मुज

आज सरस्वती पूजा : RajdhaniDaily.com - आज सरस्वती पूजा

आज सरस्वती पूजा: RajdhaniDaily.com | ललितपुर । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज मंगलबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त - आज सरस्वती पूजा