तस्वीर : घोडेपानीमा ढकमक्क फुलेको लालिगुराँस

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीको जंगलमा ढकमक्क फुलेको लागिगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

लिम्बु जातिको मौलिकता झल्कने घर

संखुवासभाको सिमाना निजकै पर्ने ते¥हथुम जिल्लको लालिगुराँस नगरपालिका वडा नं ३ बसन्तपुरमा निर्माण गरिएको लिम्बु जातिको मौलिकता झल्कने घर । पार्क नगरपालिकाको करिब रु १४ लाखमा निर्माण गरिएको हो । तस्वीर ः भविन कार्की, रासस